काठमाडौँ– स्वास्थ्यमन्त्री प्रदीप पौडेल र भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । भेटवार्ता गरेका छन् ।
भारत भ्रमणमा रहेका मन्त्री पौडेलले चौथाइवालेसंग आज भेटवार्ता गरेका हुन् ।
भेटमा उनले नेपाल र भारतबीचको द्विदेशीय सम्बन्धका साथै नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको मित्रताका विविध आयामबारे विचारविमर्श भएको बताएका छन् ।


























































