सुनसरी– प्रहरी नक्कली नोट र लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


प्रहरीले मंगलबार दिउँसो हरिनगर गाउँपालिका–७ बस्ने ३१ वर्षीय हजरूल खातुनलाई एक हजार दरका ५० थान नक्कली नोट र नियन्त्रित लागूऔषध नाइट्रोजन १ सय ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।