काठमाडौं-चेल्सी र लेष्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।


ADVERTISEMENT


प्रतियोगिताअन्तर्गत शुक्रबार राति घरेलु मैदान सम्पन खेलमा चेल्सीले हल सिटीलाई ४–० ले हरायो । चेल्सीका लागि विलियनले २ तथा पेड्रो र ओलिभर जिरोरुडले एकरएक गोल गरे ।


ADVERTISEMENT

# # #


त्यस्तै रातिनै सम्पन्न अर्को खेलमा लेष्टर सिटीले सेफिल्डलाई १–० ले पराजित गर्यो । लेष्टरको जितमा खेलको ६६ औं मिनेटमा जेमी भार्डीले गरेको गोलनै निर्णयक बन्यो ।