काठमाडौँ – नेकपा एमालेले काठमाडौंमा जागरण सभा आयोजना गरेको छ ।


ADVERTISEMENT


समाजमा फैलाइएको अराजकता, एमाले तथा सरकार माथि गरिएको भ्रामक प्रचार चिरेर उपत्यकावासीमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि जागरण सभा आयोजना गरिएको एमालेले जनाएको छ । जागरण सभाअघि एमालेका नेता कार्यकर्ताहरुले बिभिन्न स्थानबाट र्याली निकालेर दरवारमार्ग पुगेका थिए ।


ADVERTISEMENT

# # #


भद्रकालीबाट सुरु भएको ¥याली सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरण सभामा परिणत भएको छ ।

नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुरले जागरण सभा आयोजना गरेको हो ।

प्रत्यक्ष हेर्नुहोस् भेला :