काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् ।


ADVERTISEMENT


उनले आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन् ।


ADVERTISEMENT

# # #


बैठक केका लागि बोलाइएको हो भन्ने बारे भने केही नखुलाइएको एक नेताले बताए ।