काठमाडौँ– बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)बारे निर्णय लिन नेपाली कांग्रेस छलफलमा जुटेको छ ।


ADVERTISEMENT


बीआरआईका बारेमा छलफल गर्न कांग्रेसका शीर्ष नेताहरु पार्टी सभापति शेरबहादुर दउवाको निवासमा भेला भएका छन् ।


ADVERTISEMENT

# # #


बैठकमा सभापति देउवासहित पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमको तयारीमा रहेका बेलामा बीआरआईले चर्चा पाएको छ । कांग्रेसले बीआरआई ऋणमा नभई बताउँदै अनुदानमा लिनुपर्नेमा जोड दिदैँ आएको छ ।

यस्तै, नमन्त्री ओलीले पनि सार्वजनिक कार्यक्रममा चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने बताइसकेका छन् ।