काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्मिच प्रदेशले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ ।


ADVERTISEMENT


टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनायो ।


ADVERTISEMENT

# # #


सुदूरपश्चिमका आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । बलिङमा पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक २ विकेट लिए ।