काठमाडौँ– बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले अर्थमन्त्री विषणु पौडेलसंग भेट गरेका हुन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका मन्त्री काफ्ले भेटका लागि अर्थमन्त्रीको सचिवालय पुगेका थिए ।


ADVERTISEMENT

# # #


भेटमा दुई मन्त्रीबी संघ प्रदेश समन्वय, नीति, योजना, बजेट , प्रदेश अनुदान , कर तथा प्रदेश क्षेत्राधिकारका विभिन्न विषयहरुमा छलफल भएको बताइएको छ ।