काठमाडौँ– नबिल बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई मोबाइल सहयोग गरेको छ ।


ADVERTISEMENT


बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतकाठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसङ मोबाइल उपलब्ध गराएको हो ।


ADVERTISEMENT

# # #


एक समारोहबीच रामशाहपथस्थित बैंकका मनोज ज्ञवालीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेलाई मोबाइल हस्तान्तरण गरेका हुन् ।