काठमाडौँ– रास्वपा सांसद तोसिमा कार्कीले मार्गप्रसस्त गर्न स्वास्थमन्त्रीलाइ सुझाव दिएकी छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै कार्कीले स्वास्थ्य बीमा अघि बढाउन सक्ने अवस्था नरहेको भन्ने स्वास्थ्य मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै कार्यक्रमलाई अघि बढाउन नसके मार्गप्रसस्त गर्न स्वास्थ्यमन्त्रीलाइ सुझाव दिएकी हुन् ।


ADVERTISEMENT

# # #


स्वास्थ्य विमाको रकम ५ लाख पुर्याउँछु भन्दै महत्वकाँक्षी योजना अघि सारेर पछि हट्नु उचित भएको उनले बताइन् ।

स्वास्थ्य विमा सुरुवात गरेको जस लिन खोज्ने तर काम गर्न नसकेर यसलाई अलपत्र पारेर राज्यलाई नै धरासयी बनाउने काम भएको उनको भनाइ छ ।

उनले २ करोड ९१ लाख जनताको अनिवार्य स्वास्थ्य बीमा अघि बढाउन माग समेत गरिन्े ।