काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


होलीको शुभकामना दिन भन्दै राजदूत पुरी बिहीबार विहानै बालुवाटार पुगेका थिए । भेटमा दुई देशको सम्बन्ध र आपसी हितका विषयमा समेत कुराकानी भएको बताइएको छ ।


ADVERTISEMENT

# # #