काठमाडौँ– तीनकुनेस्थित राजावादीको प्रदर्शनका क्रममा प्रदर्शनीको निशानामा परेको घरमा आगो लागेको छ ।
प्रहरी लुकेको भन्दै आन्दोलनकारीले लगातार निशानामा पारेको घरमा आगो लागेको हो । उनीहरुले घरमा लगातार ढुंगामुढा गरेका थिए ।
सडकमा बालिएको टायरबाट आगो सल्केको प्रहरीले जनाएको छ ।