काठमाडौँ– नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त भएका छन् ।


ADVERTISEMENT


उनलाई मंगलबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मतीबाट अध्यक्षमा नियुक्त गरेको हो ।


ADVERTISEMENT

# # #


साउद नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका पूर्व सीईओ हुन् ।