काठमाडौँ – जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले थुनामै पठाउने आदेश दिएको छ ।


ADVERTISEMENT


बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा थुनामा रहेका लामिछानेलाई न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले थुनामै राख्न आदेश जारी गरेको हो ।


ADVERTISEMENT

# # #


उनले बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देही निवेदन दिएका थिए ।

लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् ।