काठमाडौं–नेपालगन्जकी पुनम राना मगर भी एन्ड भाइरस डान्स एकेडेमीले सञ्चालन गर्दै आएको डान्स नेपाल डान्स रियालिटी सो दोस्रो सिजनकी विजेता हुन् । आयोजकले देशमा विभिन्न क्षेत्रमा अडिसन आयोजना गरेकोमा मगर कोहलपुरबाट छानिएर आएकी थिईन् ।


ADVERTISEMENT


अन्तिम १० जना प्रतियोगीमा पर्न सफल भउकी उनले गत असरामा राष्ट्रिय नाचघरमा आयोजना गरिएको फाईनल छनौट प्रतिस्पर्धामा डान्स नेपाल डान्सको उपाधि हात पारेही थिईन् । प्रतिस्पर्धामा सहभागी हुँदा विजेतालाई तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको थियो ।


ADVERTISEMENT

# # #


फाईनल प्रतिस्पर्धाबाट उपाधि हात पारेपछि दुई लाख ५० हजार लेखेल हस्तानतरण गरेको थियो ।

उनलाई दिने भनिएको पुरस्कार आठ महिना वित्दा पनि आयोजनकले दिएन । उनले आफुले पाउनुपर्ने पुरस्कारबापतको रकमबारे आयोजकसँग कुरा गर्दै उल्टै धम्क्याउन थालियो । –आजको नागरिकबाट