काठमाडौं–नेपाल आयल निगमले १५ दिनको अवधिमा १५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । सो आर्जन इन्धन विक्रीबाट निगमले नाफा कमाएको हो ।


ADVERTISEMENT


निमगले नाफा आर्जन गरेपछि पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य केही बृद्धि भए पनि स्थानीय बजारमा बृद्धि गरेको छैन ।


ADVERTISEMENT

# # #


ईन्डियन आयल कर्पोरेसन आईओसी ले १६ मार्चमा पठाएकोे नयाँ मुल्य सामान्य बढेर आए पनि स्थानीय बजारमा भने निमगले साविककै मुल्य कामय गरेको हो ।–आजको करोवारबाट