काठमाडौं–श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले बारम्बर ठगी गर्ने म्यानपावर कम्पनीको सुची तयार पार्ने भएको छ ।


ADVERTISEMENT


श्रममन्त्री गोकर्ण विष्टले यस्ता म्यानवापर कम्पनीबाट पुनः ठगी हुन नदिन र कारबाही अगाडि बढाउन सुची पेस गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT

# # #


एउटै म्यानपावरले पटकपटक ठगी गर्ने गरेको देखियो, श्रममन्त्री विष्टले भने, त्यस्ता म्यानपावरविरुद्ध के कस्तो कारवाही गरिएको छ । त्यसको विवरण पेस गर्न महानिर्देशकलाई निर्देशन दिएको छु ।–आजको कान्तिपुर दैनिकबाट