२००१ प्रमुख , सबारी शाखा, रानीपोखरी


ADVERTISEMENT


भ्रष्टाचारको अखडाको रुपमा रहेको लाईसेन्स शाखामा प्रमुखको हैसियतले लाइसेन्स बितरणमा बिद्यमान भ्रष्ट्राचार, अनियमितता, बिसगति र बिकृतीका बिरुद्ध लड्ने सपुत हुन् धीरु बस्न्यात । अभिमन्यु बनाउनकै लागि दोष गन्हाउने ठाउँमा पठाउँदा समेत चोखै निस्कन सफल उनी बर्दीको ईमान बेच्न कसैसंग कहिल्यै सम्झौता नगर्ने एक्लो बृहस्पति हुन् ।


ADVERTISEMENT

# # #


पैसा कमाउन जोकोही जान लालायित हुने गरी परिचय धमिल्याएको विभागमा आफ्नो निष्ठा बचाई राख्नकै लागि उनले स्वेच्छासाथ सरुवा चाहे । सम्पत्ति, भोग बिलास उनको जीवनमा कहिल्यै प्राथमिकतामा परेन, मात्र पर्यो त कर्तब्यनिष्ठाको संकल्प ।

उनै बस्न्यात जहाँ जहाँ रहेर काम गरे, लक्ष्मीको रुपमा हात रित्तो लिएर आए तर सरस्वतीका रुपमा सँधै ईमानको सगरमाथा ठड्याईरहे ।

बर्दीको साख बचाउन ईमानको दीयो निभ्न नदिएका कर्मले सर्बोत्कृष्ट धीरु बस्नेत के भावी आईजीपी नै हुन् त ? जवाफसंगै देशको विकास, समृद्धि, सुरक्षा र राष्ट्रियताको भबिश्यबाणी हुनेछ ।

२०१७ मा अपराध अनुसन्धान बिद्यालय राष्ट्रिय प्रहरी प्रतिष्ठान

नेपाल प्रहरीको लागि महत्बपर्ण अपराध अनुसन्धान क्षेत्रका रुपमा चिनिन्छ अपराध अनुसन्धान बिद्यालय राष्ट्रिय प्रहरी प्रतिष्ठान । आबश्यक तालिम प्राप्त जनशक्ती निर्माणक लागि एक मात्र यस बिध्यालयको प्रध्यायानाचार्याको हैसियतले बस्न्यातको काम चर्चा गर्न योग्य देखिन्छ ।
नंया नंया उन्नत अनुसन्धान तालिमहरु, साईबार क्राईम, घटनास्थल अनुसन्धान, आर्थिक अपराध अनुसन्धान, सूचना सकलन जस्ता बिशिष्टकृत तालिमहरु समेत प्रदान गर्दै लामो अबधि सम्मको प्रशिक्षक र प्रशिक्षणको सिप, क्षमता र योग्यतालाई प्रचुर मात्रामा उपयोग गर्दै नया नया बिधिहरु प्रदर्शित भईरहेका छन् ।

१०१६ मा लागु औषध नियन्त्रण ब्युरो, काठमाण्डौ

लागु औषध नियन्त्रण ब्युरो प्रमुखको रुपमा ६ महिना सम्म कार्यरत रहँदा उत्कृष्ट प्रस्तुती दिन सफल बिगत समेत छ बस्नेतको ।
अन्तराष्ट्रिय र अन्तरदेशीय सगठित अपराधको रुपमा रहेको लागु औषध अपराध नियन्त्रण ब्युरोको प्रमुखको रुपमा जनशक्तिको प्रभाबकारी ब्यबस्थापन, परिचालन गर्दै सूचना सकलन, बिकास आदन प्रदान, बिभिन्न चुनौतिहरुको समाना गर्दै लागु औषध अपरेशनलाई बढावा दिदै अपराधमा संलग्नहरुको प्रकाउ धरपकड, लागु औषध बरामद र बस्तुनिष्ठ बैज्ञानिक अनुसन्धान कार्यमा नेतृत्बदायी भूमिका निर्बाह गरेको अनुभव छ । लागु औषध अपराध नियन्त्रण रणनैतिक कार्य योजनाको तर्जुमा समेत उनले गरेका छन् ।

२०१५ मा अचल प्रहरी कार्यालय, भेरी

२०१४ अपराध अनुसन्धान बिभाग, प्रधान कार्यालय, नक्साल

२०१३ कमाण्डेन्ट, क्षेत्रीय प्रहरी तालिंम केन्द्र, दिपायल

२०११ प्रमूख कपिलबस्तु जिल्ला प्रहरी कार्यालय

रोड स्यकुरीटी चेक प्बाईन्ट २०६८ को प्रभावकारी कार्यान्वयन जस्को अहिले देशब्यापी नमुना प्रदर्शन भईरहेको छ ।

२०१२ अन्बेषण योजना निर्देशनालय, प्रधान कार्यालय नक्साल –

नेपाल प्रहरीको बिकासको लागी बाह्य निकायहरु सित समन्बय गरी परियोजना निर्माण गरी ४९ करोड बजेट सहयोग भित्र्याउन सफल भई सगठन सुद्दिढिकरणको लागी अहम भुमिका निर्बाह गरेको

२०११, २०१३ अन्बेषण र योजना निर्देशनालय

२०१० तालिम महाशाखा प्रमुख, राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, महाराजगंन्ज

२०१० प्रमुख, जिल्ला प्रहरी कार्यालय, चितबन

२००९ कमाण्डेन्ट, क्षेत्रीय प्रहरी कार्यालय तालिम केन्द्र, दिपालय

२००७, २००९ , प्रमुख, नेशनल सेन्ट्रल ब्युरो, ईन्टरपोल

२००७ प्रमुख, तालिम महाशाखा, राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगन्ज

२००६, २००७ त्रिभूवन अन्तराष्ट्रिय बिमान स्थल एयर्पोर्ट

२००४९२००६ जिल्ला प्रहरी कार्यालय, चितबन

२००३, २००४ युएन मिशन ईन सेरालियोन

२००३, २००४ राष्ट्रीय सुरक्षा परिषद, सिहदरबार

राष्ट्रीय सुरक्षा निति निर्माणमा सहयोग, राष्ट्रिय खतराको पहिचान, सुरक्षा खतराको समयाबधिक रुपमा मुल्याङन गर्दै सुरक्षा अबधारणाको निर्माण, बिकाशमा उल्लेखनिय भुमिका निर्बाह ।

२००१, २००२ प्रशिक्षक, कोर्ष ईन्चार्ज राष्ट्रिय प्रहरी प्रतिष्ठान

२०००, २००१ प्रमूख, जिल्ला प्रहरी कार्यालय लम्जुङ

२००० प्रमूख, जिल्ला प्रहरी कार्यालय, काभ्रे

१९९९ प्रमूख, जिल्ला प्रहरी कार्यालय, रुकुम

१९९९ प्रमूख, प्रशासन शाखा, प्रहरी प्रधान कार्यालय

१९९८ टिम लिडर, युएन मीशन, युगोश्लोभिया युरोप

१९९८ प्रशिक्षक, कोर्ष ईन्चार्ज राष्ट्रिय प्रहरी प्रतिष्ठान

१९९८ प्रमुख, ईलाका प्रहरी कार्यालय, कृष्णनगर, कपिलबस्तू

१९९७ जिल्ला प्रहरी कार्यालय, रोल्पा

१९९६ प्रमूख, बडा प्रहरी कार्यालय, सोर्ह्रखुट्टे

१९९६ प्रमुख, बडा प्रहरी कार्यालय, कमलपोखरी काठमाण्डौ

१९९६ जिल्ला प्रहरी कार्यालय काठमाण्डौ

१९९५ प्रमूख, बडा प्रहरी कार्यालय, गौशाला

१९९३, ९५ प्रशिक्षक, कोर्ष ईन्चार्ज, राष्ट्रीय प्रहरी प्रतिष्ठान, महाराजगन्ज

१९९१, ९३ प्रमुख, अपरेशन कन्ट्रोल रुम, प्रधान कार्यालय, नक्साल

आन्तरिक तर्फ डिआईजीपी र एसएसपीहरुको लागि संचालित उच्च स्तरीय नेतृत्व विकास तालिममा सर्बोत्कृष्ट ।

नेपाल प्रहरी भित्र राष्ट्रभरमा रहेका ईकाईहरुको अन्तर क्षेत्रीय कार्य दक्षता प्रतिस्प्रर्धा मुल्याङनमा सर्बोउत्कृष्ट भएको हुदा प्रहरी ब्याटनबाट पुरुस्कृत भएको ।

भर्ना छनौट र तालिम संचालन कार्यक्रम अनुसार निस्पक्ष, पारदर्शि, नियमित, वैज्ञानिक तथा प्रभावकारी रुपमा भर्ना छनौट कार्यक्रम व्यवस्थापन गर्न सफल भएको ।

सुदिढिकरणको तर्फ उत्कृष्ट काम गरेको हुदा पुरुस्कृत, प्रहरी ब्याटन पाएको

आपराधिक सुचना बैक स्थापना ।