काठमाडौं–साइबर क्राईम सम्बन्धी एक मुद्धामा प्रदेश २ का महान्याधिवक्ता दीपेन्द्र झाको घर ठेगाना फेला नपरेको भन्दै अदालतले ललितपुर महालक्ष्मी नगरपालिका ५ को कार्यालयमा लगेर म्याद टाँसेको छ ।


ADVERTISEMENT


काठमाडौं जिल्ला अदालतको पत्र अनुरुप ललितपुर जिल्ला अदालतका तामेलदारले वडामा लगरे म्याद टाँसेका हुन् । उत्तः जानकारी आईतबारै ललितपुरे काठमाडौं जिल्ला अदालतलाई दिएको छ ।


ADVERTISEMENT

# # #


झालाई बयान र थुनछेक प्रयोजनका लागि हाजिर गराउने प्रयोजनको उक्त म्याद भने चैत १८ गते नै वाडामा टाँसिएको जानकारी तामलेदारले अदालतलार्य गराएका छन् । – आजको अन्नपुर्ण पोष्टबाट