काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा शक्तिपीठको दर्शन गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रपति पौडेलले मंगलबार नक्सालभगवती मन्दिर दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन् । राष्ट्र प्रमुखको हैसियतमा हरेक वर्ष राष्ट्रपतिले उपत्यकाकाविभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहँदै आएको छ ।


ADVERTISEMENT

# # #


तर, यस बर्ष राष्ट्रपति पौडेलले नक्सालभगवती मन्दिरको मात्रै दर्शन गरेका ह्न् ।