काठमाडौं– एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज दुई घण्टा लामो भेटवार्ता भएको छ । भेटवार्तामा पार्टी एकता र दुई पार्टीबीचको कार्यदलले बुझाएको पार्टी एकतासम्बन्धी प्रतिवेदनमाथि सोहार्दपूर्ण रुपमा छलफल भएको छ ।


ADVERTISEMENT


छलफल शनिबार पनि जारी रहने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले प्रचण्डको ट्वीटरद्वारा जानकारी दिएको छ । पार्टी एकताका विषयमा दुई अध्यक्षबीच बिहीबारदेखि गम्भीर छलफल सुरु भएको छ ।


ADVERTISEMENT

# # #