काठमाडौं– एन आई सी एशिया बैंले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।


ADVERTISEMENT


बैंकका ग्राहकहरूको आफ्नो खातामा बैंकको भिडियो केवाईसी r https://www.nicasiabank.com/videokyc/वा मोबाइल बैंकिङ्ग एप (NlC ASIA MoBank)मा रहेको My Profile मा ट्याप गरी Change Emait विकल्प छनौट गरी आफ्नो ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न सक्नुहुनेछ ।


ADVERTISEMENT

# # #


बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाका अनुसार ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।

ईमेल ठेगाना अद्यावधिक नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी जानकारी लिन हुन अनुरोध छ ।