धनुषा– वैशाख २८ गतेदेखि हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई मध्यनजर गर्दै अहिले जनकपुरमा भव्य तयारी गरिदैछ । शहरका भित्ताहरु रंग्याउनेदेखि तुल र ब्यानरको गेट बनाउने सम्मका तयारी चलिरहेका छन् ।


ADVERTISEMENT


सोही क्रममा जनकपुरको जानकी मन्दिरदेखि वाह्विघा रंगभूमि मैदानसम्मका पर्खाल र भित्ताहरुमा राम–सीताको गाथा झल्किने गरी मिथिला चित्रकला बनाइएको छ । योसँगै अन्य तयारीलाई पनि तिव्र पारिएको छ ।


ADVERTISEMENT

# # #


तस्विरः रासस