काठमाडौं–यातायत व्यवसायीको सिन्डिकेट विरूद्ध उत्रिँदै मयुर यातायात यात्रु लिन काभ्रेपलाञ्चोकको जिरो किलो पुगेको छ । सिन्डिकेट हुनुपर्छ भन्ने माग राखेर व्यवसायीले यातायात बन्द गरेपछि त्यसको विरोध गर्दै मयुर जिरो किलोसम्म पुगेको छ ।


ADVERTISEMENT


‘अरनिको तथा हेलम्बु यातायातले आफ्नो मातहतामा भएका बस सञ्चालनमा रोक लगाएपछि मयुरलगायत ५० कम्पनीका गाडीले यात्रुलाइ सेवा दिइरहेका छन् । सरकारले सुरक्षाको व्यवस्था मिलाएपछि सिन्डिकेटको विरोध गर्दै बस सञ्चालन गरेका हुन् ।’


ADVERTISEMENT

# # #


अरनिको तथा हेलम्बु यातायातले आफ्नो मातहतामा भएका बस सञ्चालनमा रोक लगाएपछि मयुरलगायत ५० कम्पनीका गाडीले यात्रुलाइ सेवा दिइरहेका छन् । सरकारले सुरक्षाको व्यवस्था मिलाएपछि सिन्डिकेटको विरोध गर्दै बस सञ्चालन गरेका हुन् ।