काठमाडौं– नेपाली बजारमा आज सुन तोलामा ४ हजार ९०० रुपैयाँले बढेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाल सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै, आज चाँदी तोलामा १०५ रुपैयाँ बढेको छ । आज बजारमा चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।