काठमाडौं– सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन् ।


ADVERTISEMENT


सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले आचार्यलाई माघ १२ गतेदेखि लागु हुनेगरी ४ वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरिएको हो ।


ADVERTISEMENT

# # #


हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ देखि सकिँदैछ । आचार्य हाल सानिमा बैंककै डेपुटी सीईओ हुन् ।