काठमाडौँ – काठमाडौं उपत्यकामा आइतबार (३० गते) सार्वजनिक विदा हुने भएको छ ।


ADVERTISEMENT


रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिइएको हो । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #