ताजा खबर
- भोटेकोसी बाढी : तीन जिल्ला रसुवा, नुवाकोट र धादिङमा १६ जनाको मृत्यु, ३५ घाइते उद्धार रसुवा
- भोटेकोशी–रसुवामा उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन गृहमन्त्री गुरुङको निर्देशन–पहिलो प्राथमिकता उद्धार र राहत
- तिब्बतबाट आएको बाढी प्रभावित क्षेत्र ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा उद्धार, राहत र पुनर्निर्माणलाई तीव्रता दिने सरकारको निर्णय
- रसुवाका बाढी प्रभावितको उद्धारमा तीव्रता दिन सांसदहरूको सरकारसँग आग्रह
- विपद्मा एकजुट हुन आह्वान गर्दै अध्यक्ष सापाङ, उद्धार र राहतमा उच्च सतर्कता अपनाउन आग्रह






























