काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको पदवहालीका लागि शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेताकार्यकर्ताको भीड देखिएको छ।


ADVERTISEMENT


सभापति थापा पहिलोपटक केन्द्रीय कार्यालय पुगेका हुन्। पार्टी स्रोतका अनुसार आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने तयारी गरेको छ।


ADVERTISEMENT

# # #


पदवहाली समारोहका क्रममा नेताकार्यकर्ताहरूले सभापति थापालाई स्वागत गरेका थिए।