काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरुवाती मत परिणाममा काठमाडौँ–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजुनाथ पाण्डले अग्रता कायम गरेका छन् ।


ADVERTISEMENT


उनले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलार्ई उछिनेका हुन् । त्यसक्रममा उनले २ हजार ९६० मत पाएका छन् भने उनका निकतम प्रतिद्वन्द्वी घिसिङले २ हजार ७०६ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


उनी राजु भन्दा २५४ मतले पछाडि रहेका छन् । यस्तै यस्तै नेपाली काँग्रेसका रमेश अर्यालले १ हजार ११ मत पाएका छन् ।