काठमाडौं–भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० बर्षीया कुमार गिरीको पत्थरीको सल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाईएको छ ।


ADVERTISEMENT


मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएर मृगौला झिकेको हुन् । गिरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।


ADVERTISEMENT

# # #


नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थियो । – आजको नागरिक दैनिकबाट