काठमाडौं – आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।


ADVERTISEMENT


प्रधानमन्त्री बालेन (बालेन्द्र)शाहले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाएका उनको सचिवालयले जनाएको छ।


ADVERTISEMENT

# # #


बैठक सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक एजेन्डाहरुमा छलफल हुनेछ ।