जनकपुर– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत एक पटक फेरि झाडू लिएर सडकमा उत्रिएका छन् । उनी गणतन्त्र दिवसको अवसरमा सोमबार बिहान जनकपुरमा सरसफाइ अभियानमा सहभागी भएका हुन् ।


ADVERTISEMENT


यसअघि भारतीय गत महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका बेला मुख्यमन्त्री राउत झाडू लिएर सरसफाईमा आएपछि आलोचनासहितको चर्चा पाएका थिए ।


ADVERTISEMENT

# # #


तस्विर : रासस