प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बैशाख २२, २०८३ | काठमाडौं – प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । ADVERTISEMENT बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ । ADVERTISEMENT