काठमाडौं–सोमबार सार्वजनिक संस्थाहरुको वार्षिक स्थिति कार्यसम्पादन सन्तोषजनक देखिएको छैन ।


ADVERTISEMENT


३ खर्ब १२ अर्ब रुैपियाभन्दा बढी सरकारी लगानी रहेका सर्वजनिक सस्थानमा कुल लगानीको १३ दशमलव १४ प्रतिशत बराबर मात्रै आय गरेको देखिएको छ ।


ADVERTISEMENT

# # #


अहिले व्यावसायिक सञ्चालनमा रहेका ३७ वटा सर्वाजनिक संस्थानमध्ये २६ वटा संस्थान मात्र नाफामा सञ्चालन भईरहेका छन्, भने ११ वटा सस्थान घाटामा चलिरहेका छन । – आजको नेपाल समाचारपत्रबाट