काठमाडौं – सरकारले स्वरोजगारका लागि युवालाई ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मंगलबार आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युबराज खतिवडाले युवालाई स्वरोजगार बनाउन शैक्षिक प्रमाणपत्रका आधारमा ७ लाख रुपैयाँ ऋण उपलब्ध गराउने बताए ।


ADVERTISEMENT


यस्तै सरकारले विदेशबाट फर्किएका नेपाली कामदारको दक्षता पहिचान गर्दै त्यस्ता युवालाई १० लाख रुपैयाँ सहुलियत दरमा ऋण उपलब्ध गराउने जनाएको छ ।


ADVERTISEMENT

# # #


– आठौँ राष्ट्रिय खेलकुद र १३ औँ सागको तयारी तथा पूर्वाधार निर्माणका लागि २ अर्ब ४ करोड बजेट

– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड बजेट बिनियोजन