काठमाडौँ– सरकारले आगामी २ वर्षमा २० लाख पर्यटक भित्र्याउनका लागि ‘भिजिट नेपाल २०२०’ अभियान सञ्चालन गर्ने भएको छ ।


ADVERTISEMENT


मंगलबार आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युबराज खतिवडाले प्रदेश र स्थानीय तहसंगको साझेदारीमा आन्तरिक तथा बाह्य पर्यटक बढाउनका लागि नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्दै ‘भिजिट नेपाल २०२०’ अभियान सञ्चालन गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


– आठौँ राष्ट्रिय खेलकुद र १३ औँ सागको तयारी तथा पूर्वाधार निर्माणका लागि २ अर्ब ४ करोड बजेट

– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड बजेट बिनियोजन

– आठौँ राष्ट्रिय खेलकुद र १३ औँ सागको तयारी तथा पूर्वाधार निर्माणका लागि २ अर्ब ४ करोड बजेट