काठमाडौं – सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर बकर ईद (ईद–उल–अज्हा) को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #