काठमाडौं – विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप २०२६ आजदेखि औपचारिक रूपमा सुरु हुदै छ। यस पटक यो प्रतियोगिता इतिहासकै सबैभन्दा ठूलो संस्करण हो, जसमा ४८ राष्ट्र, १०४ खेल र ३९ दिन लामो प्रतिस्पर्धा रहनेछ। क्यानडा र मेक्सिको मा आयोजना भइरहेको छ।
नेपाल समय अनुसार समूह चरण खेल तालिका (मुख्य खेलहरू)
समूह A
जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ बजे जेठ २९: दक्षिण कोरिया VS चेक रिपब्लिक — राति ७:४५ बजे
असार ४: चेक रिपब्लिक VS दक्षिण अफ्रिका — राति ९:४५ बजे असार ५: मेक्सिको VS दक्षिण कोरिया — राति ६:४५ बजे
असार ११: दक्षिण अफ्रिका VS दक्षिण कोरिया — राति ६:४५ बजे असार ११: चेक रिपब्लिक VS मेक्सिको — राति ६:४५ बजे
समूह B
जेठ ३०: क्यानाडा VS बोस्निया — राति १२:४५ बजे जेठ ३१: कतार VS स्विट्जरल्याण्ड — राति १२:४५ बजे
असार ५: स्विट्जरल्याण्ड VS बोस्निया — राति १२:४५ बजे असार ५: क्यानाडा VS कतार — राति ३:४५ बजे
असार ११: स्विट्जरल्याण्ड VS क्यानाडा — राति १२:४५ बजे असार ११: बोस्निया VS कतार — राति १२:४५ बजे
समूह C
जेठ ३१: ब्राजिल VS मोरक्को — राति ३:४५ बजे जेठ ३१: हाइटी VS स्कटल्याण्ड — राति ६:४५ बजे
असार ६: स्कटल्याण्ड VS मोरक्को — राति ३:४५ बजे असार ६: ब्राजिल VS हाइटी — राति ६:१५ बजे
असार ११: मोरक्को VS हाइटी — राति ३:४५ बजे असार ११: स्कटल्याण्ड VS ब्राजिल — राति ३:४५ बजे
समूह D
जेठ ३०: अमेरिका VS पराग्वे — राति ६:४५ बजे जेठ ३१: अष्ट्रेलिया VS टर्किए — राति ९:४५ बजे
असार ६: अमेरिका VS अष्ट्रेलिया — राति १२:४५ बजे असार ६: टर्किए VS पराग्वे — राति ८:४५ बजे
असार १२: टर्किए VS अमेरिका — राति ७:४५ बजे असार १२: पराग्वे VS अष्ट्रेलिया — राति ७:४५ बजे
समूह E
जेठ ३१: जर्मनी VS कुराकाओ — राति १०:४५ बजे असार १: आइभोरी कोस्ट VS इक्वेडर — राति ४:४५ बजे
असार ७: जर्मनी VS आइभोरी कोस्ट — राति १:४५ बजे असार ७: इक्वेडर VS कुराकाओ — राति ५:४५ बजे
असार १२: कुराकाओ VS आइभोरी कोस्ट — राति १:४५ बजे असार १२: इक्वेडर VS जर्मनी — राति १:४५ बजे
समूह F
असार १: नेदरल्याण्ड्स VS जापान — राति १:४५ बजे असार १: स्वीडेन VS ट्युनिसिया — राति ७:४५ बजे
असार ६: नेदरल्याण्ड्स VS स्वीडेन — राति १०:४५ बजे असार ७: ट्युनिसिया VS जापान — राति ९:४५ बजे
असार १२: ट्युनिसिया VS नेदरल्याण्ड्स — राति ४:४५ बजे असार १२: जापान VS स्वीडेन — राति ४:४५ बजे
समूह G
असार २: बेल्जियम VS इजिप्ट — राति १२:४५ बजे असार २: इरान VS न्युजिल्याण्ड — राति ६:४५ बजे
असार ८: बेल्जियम VS इरान — राति १२:४५ बजे असार ८: न्युजिल्याण्ड VS इजिप्ट — राति ६:४५ बजे
असार १३: न्युजिल्याण्ड VS बेल्जियम — राति ८:४५ बजे असार १३: इजिप्ट VS इरान — राति ८:४५ बजे
समूह H
असार १: स्पेन VS केप भर्डे — राति ९:४५ बजे असार २: साउदी अरेबिया VS उरुग्वे — राति ३:४५ बजे
असार ७: स्पेन VS साउदी अरेबिया — राति ९:४५ बजे असार ८: उरुग्वे VS केप भर्डे — राति ३:४५ बजे
असार १३: केप भर्डे VS साउदी अरेबिया — राति ५:४५ बजे असार १३: उरुग्वे VS स्पेन — राति ५:४५ बजे
समूह I
असार ३: फ्रान्स VS सेनेगल — राति १२:४५ बजे असार ३: इराक VS नर्वे — राति ३:४५ बजे
असार ९: फ्रान्स VS इराक — राति २:४५ बज असार ९: नर्वे VS सेनेगल — राति ५:४५ बजे
असार १३: नर्वे VS फ्रान्स — राति १२:४५ बजे असार १३: सेनेगल VS इराक — राति १२:४५ बजे
समूह J
असार ३: अर्जेन्टिना VS अल्जेरिया — राति ६:४५ बजे असार ३: अस्ट्रिया VS जोर्डन — राति ९:४५ बजे
असार ८: अर्जेन्टिना VS अस्ट्रिया — राति १०:४५ बजे असार ९: जोर्डन VS अल्जेरिया — राति ८:४५ बजे
असार १४: अल्जेरिया VS अस्ट्रिया — राति ७:४५ बजे असार १४: जोर्डन VS अर्जेन्टिना — राति ७:४५ बजे
समूह K
असार ३: पोर्चुगल VS डीआर कंगो — राति १०:४५ बजे असार ४: उज्बेकिस्तान VS कोलम्बिया — राति ७:४५ बजे
असार ९: पोर्चुगल VS उज्बेकिस्तान — राति १०:४५ बजे असार १०: कोलम्बिया VS डीआर कंगो — राति ७:४५ बजे
असार १४: कोलम्बिया VS पोर्चुगल — राति ५:१५ बजे असार १४: डीआर कंगो VS उज्बेकिस्तान — राति ५:१५ बजे
समूह L
असार ४: इङ्गल्याण्ड VS क्रोएसिया — राति १:४५ बजे असार ४: घाना VS पानामा — राति ४:४५ बजे
असार १०: इङ्गल्याण्ड VS घाना — राति १:४५ बजे असार १०: पानामा VS क्रोएसिया — राति ५:४५ बजे
असार १४: पानामा VS इङ्गल्याण्ड — राति २:४५ बजे असार १४: क्रोएसिया VS घाना — राति २:४५ बजे
नकआउट चरण
राउण्ड अफ ३२: असार १५ देखि असार २० सम्म राउण्ड अफ १६: असार २० देखि असार २४ सम्म
क्वार्टरफाइनल: असार २६ देखि असार २८ सम्म सेमिफाइनल: असार ३१ र असार ३२ मा
तेस्रो स्थानको खेल: साउन ३ गते
फाइनल खेल: साउन ४ गते, मध्यराति १२:४५ बजे हुने भएको छ


























































