काठमाडौं – मंगलबार, नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ ।


ADVERTISEMENT


आज सुन सोमबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर कारोबार हुने भएको हो भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।


ADVERTISEMENT

# # #


त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ।