काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।


ADVERTISEMENT


सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #