काठमाडौँ– राष्ट्रियसभा महिला सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ ।


ADVERTISEMENT


संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोलाप्रथाबाट सदस्यहरु बिना पोखरेल, प्रमिला कुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाई र इन्दु कडरियालाई छ वर्षको पदावधि मिलेको छ ।


ADVERTISEMENT

# # #


यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको ६ वर्ष, रामनारायण बिडारी ४ वर्ष, नेपाली कांग्रेसका बद्री पाण्डेको २ वर्ष, रहेको छ ।

त्यस्तै, नैनकला ओझा, शशिकला दाहाल, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली र तारादेवी भट्टको पदावधि चार वर्ष कायम भएको छ ।

यसैगरी सदस्यहरु सरिता प्रसार्इं, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ र कमलाकुमारी ओलीको गोलाप्रथा छनोट प्रणालीबाट दुई वर्ष पदाधिकारी कायम भएको छ ।

नाम                        पदावधि

१. परशुराम गुरुङ    (४)
२. रमेशजंग रायमाझी (६)
३. हरिचरण सिवाकोटी (२)
४. जितेन्द्र नारायण देव (६)
५. रमेशप्रसाद यादव (२)
६. सुमनराज प्याकुरेल (४)
७. बलराम प्रसाद बास्कोटा (२)
८. राधेश्याम अधिकारी ४)
९.  रामबहादुर थापा (६)
१०. गणेश तिमिल्सिना (६)
११. दीनानाथ शर्मा (४)
१२. सुरेन्द्रराज पाण्डे (२)
१३. खिमलाल भट्टराई (६)
१४. चन्द्रबहादुर खड्का (४)
१५. दुर्गाप्रसाद उपाध्याय (२)
१६. कालीबहादुर मल्ल (२)
१७. खगेन्द्रप्रसाद पुरी (४)
१८. भैरवसुन्दर श्रेष्ठ (६)
१९. बद्रीप्रसाद पाण्डे (२)
२०. शेरबहादुर कुँवर (४)
२१. हरिराज चौधरी (६)
२२. खिमकुमार बिक (४)
२३. खिमराज नेपाली (२)
२४ . चक्रप्रसाद स्नेही (४)
२५. नरपति लुहार (६)
२६. रामप्रित पासवान (२)
२७. रामलखन चमार (४)
२८. सिंहबहादुर विश्वकर्मा (६)
२९. अजयप्रसाद वान्तवा (४)
३०. जीवन बुढा (४)
३१. प्रकाश पन्थ (६)
३२. महेशकुमार महरा (६)
३३ ..राजकुमार कुँवर (२)
३४. रामचन्द्र राई (६)
३५. विशेषचन्द्र लाल (२)
३६. नैनकला ओझा (४)
३७. बिना पोखरेल (६)
३८. सरिता प्रसाईं (२)
३९. प्रमिला कुमारी (६)
४०. मुक्तकुमारी यादव (२)
४१. शशिकला दाहाल (४)
४२. उदया शर्मा पौडेल (४)
४३. दिलकुमारी रावल (६)
४४. धनकुमारी खतिवडा (२)
४५. दीपा गुरुङ (६)
४६. ब्रिन्दादेवी आले राना (२)
४७. शान्तिकुमारी अधिकारी (४)
४८. अनिता देवकोटा (६)
४९. कोमल वली (४)
५०. मिना बुढा (२)
५१. कान्ता बोगटी (४)
५२. नन्दा चपाईं (६)
५३. भुटोल तामाङ (२)
५४. इन्द्र कडरिया (६)
५५. कमलाकुमारी वली (२)
५६. तारादेवी भट्ट (४
५७. युवराज खतिवडा  (२)
५८. बिमला पौडेल  (६)
५९. रामनारायण बिडारी   (४)