काठमाडौं–सरकारले राजधानी लगायत देशका प्रमुख सहरसँग जोडिएका पाँचवटा राजमार्ग पहिरोको उच्च जोखिममा रहेको जनाएको छ ।


ADVERTISEMENT


देशभर मनसुन सक्रिय हुनै लाग्दा सरकारले त्रिभुवन, पृथ्वी, अरनिको सिद्धार्थ बुटवल पोखरा र नारायणगढ मुग्लिन सडकलाई पहिरोको उच्च जोखि सुचीमा राख्दै तत्काल अवरोध हटाउन सक्ने गरी तयारी गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई दिर्नेशन दिएको हो ।


ADVERTISEMENT

# # #


गृह मन्त्रालयलय हालै सार्वजनिक गरेको विपद् जोखिम न्युनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१७, २०३० मा मुख्य राजमार्गहरु पहिरोको उच्च जोखिममा रहेको औल्याएको छ । – आजको कान्तिपुरबाट