काठमाडौँ– सरकारले रोगजार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिएको कोरिया भाषा परीक्षाको नतिजा शुक्रबार सार्वजनिक भएको छ। यसपटको लिइएको परीक्षाबाट कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएको इपिएस शाखाले सार्वजनिक गरेको छ।


ADVERTISEMENT


परीक्षा जेठ २६ र २७ गते भएको थियो।


ADVERTISEMENT

# # #


यस वर्षका लागि मानव श्रोत तथा संशाधन विकास केन्द्र कोरियाले कृषि र उत्पादनशील क्षेत्रका लागि कोटा निर्धारण गरेको छ।

हेर्नुस् को-को पास भए ?