काठमाडौं–सोसल मिडियाको दुनियाँमा भ्रामक अर्थात झुटो समाचार विश्वभर नै चिन्ताको विषय बनेको छ ।


ADVERTISEMENT


फेसबुकलगायत सोसल नेटवर्किङ साईटहरुले यस्ता समाचार फैलाएको आरोप संयुक्त राष्ट्रसंघीय मानवअधिकारकर्मीले लगाएका छन् ।


ADVERTISEMENT

# # #


म्यानमारका रोहिंग्याविरुद्ध घृणा फैलाउनमा फेसबुकले सबैन्दा ठुलो भुमिका खेलेको आरोप उनीहरुको छ । वाट्सएपमा पनि यस्तै समस्या देखिएका छन् ।

सोस मिडियाबाट प्रवाहित भएको झुटो समाचारको असर भारतीय प्रजातान्त्रिक राजनीति र दैनिक जीवनमा पनि देखा परेको छ । – आजको नयाँ पत्रिकाबाट