काठमाडौं–आगामी भदौ १ गतेदेखि ६ प्रकारका कसुरमा आजीवन हुने भएको छ ।


ADVERTISEMENT


मुलुक अपरधान संहिता ऐन — २०७४ को दफा ४१ मा जन्मकैदसम्बन्धी व्यवस्था राखिएको छ ।


ADVERTISEMENT

# # #


यसमा लेखिएको छ — यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापति देहायको कुनै कसुर गर्ने कसुरदातरलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसुरदार जीवित रहेसम्म कैद गर्नुपर्नेछ । – आजको नेपाल समाचारपत्रबाट