जाजरकोट – रुकुम आठविसकोट राडीबाट जाजरकोट रिम्ना आउँदै गरेको जीप आठविसकोटको भेरीखोलामा दुर्घटना भएको छ । ग१ज ६०४० नम्बरको जीप दुर्घटना भएको हो ।


ADVERTISEMENT


उक्त जीप दुर्घटनामा तीन जना घाईते भएका छन् । तस्बिर , रासस


ADVERTISEMENT

# # #