दाङ– तुलसीपुर उपमहानगरपालिका–५ की १३ वर्षीया बालिकालाई आफ्नै बुबाले पटक–पटक बालात्कार गरेको खुलेको छ । १३ वर्षिया बालिकालाई घरमै पटक–पटक बलात्कार गरेको तथ्य बाहिर आएपछि उनको बुबा पक्राउ परेका छन् ।


ADVERTISEMENT


१३ वर्षीया आफ्नै छोरी बलात्कार गर्ने बुबालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । बालिकाकी आमाले दिएको उजुरीका आधारमा उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो । बालात्कारकै कारण बालिकाको योनीमा योनीमा घाउ भएपछि उपचारका क्रममा बाबुबाट बालिका बलात्कृत भएकी खुलेको थियो ।


ADVERTISEMENT

# # #


प्रहरी स्रोतको अनुसार उनले बालिकाको जिल्ला बाहिर उपचार भइरहेको र रिपोर्टमा समेत बलात्कार भएको पुष्टि भएपछि बाबुलाई नियन्त्रणमा लिएको हो । बालीकाको बुबामाथि अनुसन्धान थालिएकोे समेत प्रहरीले जनाएको छ ।