कञ्चनपुर– निर्मला पन्तको बलात्कार प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । तर, तीनै जनाको रिपोर्ट मेल खाएन ।


ADVERTISEMENT


कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतले भने, ‘डीएनए रिपोर्ट आएको छ तर, मेल खाँदैन ।’


ADVERTISEMENT

# # #


एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए टेष्ट गरिएको थियो ।