एजेन्सी– अमेरिकाका जेम्स अलिसन र जापानका टासुकु होन्जुले यस वर्षको चिकित्साशास्त्रको नोबेल पुरस्कार जितेका छन् । छनोट समिति (नोबल कमिटी)ले क्यान्सर उपचारको अनुसन्धानका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनीहरुलाई संयुक्त रुपमा दिने निर्णय गरेको हो ।


ADVERTISEMENT


सन् १९४८ मा अमेरिकामा जन्मिएका अलिसन टेक्सास विश्वविद्यालयका प्रोफेसर हुन् । उनले एन्डरसन क्यउान्सर सेन्टरमा एमडी गरेका छन् । यस्तै सन् १९४२ मा जापानमा जन्मिएका होन्जु क्योटो विश्वविद्यालयमा विगत ३४ वर्षदेखि अध्यापन गर्दै आएका छन् ।


ADVERTISEMENT

# # #


यस वर्ष साहित्य क्षेत्रमा नोबल पुरस्कार नदिने पहिलो नै घोषणा गरिसकिएको छ भने शान्ति लगायतका विधाको लागि प्रक्रिया अगाडि बढेको छ ।